आफूले मन पराएको केटासँग विवाह गर्ने इच्छा राख्दा आफ्नै बुबाबाटै कुटपिट र बन्धक….
पाेखरा— आफूले मन पराएको केटासँग विवाह गर्ने इच्छा राख्दा २४ वर्षीया एक युवतीलाई बुबाले कु-टपिट गरेको, डरधम्की दिएको र ब-न्धक बनाएको खुलेको छ । सुनसरीको दुहबी, भलुवा घर भई काठमाडौंमा बाबुआमासँग बस्दै आएकी...