राष्ट्रपतिमाथि बाबुरामको कडा टिप्पणी
काठमाण्डु, ९ भदौ– पूर्वप्रधानमन्त्री एवं नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले बहालवाला र अवकाशप्राप्त सैनिक नेतृत्वसँग परामर्श गरेको विषयमा आपत्ति जनाएका छन् । भट्टराईले...