पूर्व मुख्यसचिव पौड्यालले पाए गजबको नयाँ जिम्मेवारी, सरकारी कर्मचारीलाई झनै पलायो अर्को आशा !
काठमाडौँ – सरकारले पूर्व मुख्य सचिव लिलामणि पौड्याललाई नयाँ जिम्मेवारी सुम्पिएको छ । सरकारले पौडेललाई सरकारी कर्मचारी तलव हेरफेरका लागि अध्ययन गर्ने जिम्मेवारी दिएको हो । यसका लागि सरकारले पौडेलको नेतृत्वमा ‘उच्चस्तरीय...