बाटो नै नभएको ठाउँमा मोटरेवल पुल बनाएपछी चर्चामा पूर्व मन्त्री बस्नेत !
पोखरा । सत्ता र शक्तिको दुरुपयोगको कुरुप उदाहरण यतिबेला गोरखाको दरौंदी नदीमाथि निर्माण भएको पुल बन्न पुगेको छ । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३...