घुस दिने युवा भन्छन्, ‘कि न्यायाधीशलाई कारबाही होस् कि मलाई’

काभ्रेका उमेश बानियाँले तत्कालीन जिल्ला न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी दिएको ६ वर्ष पुग्न लाग्यो । काभ्रे जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश लेखनाथ ढकालले आफूसँग १८ लाख रुपैयाँ घुस लिएर फैसला गरेको...

सांसदले संसद्‌मा भनिन्– मेरो घरमा बम हानियो, प्रहरी भन्छ– पटाका हो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)की सांसद रेणुका गुरुङले मंगलबार प्रतिनिधि सभा बैठकमा आफूलाई लक्षित गरी बम प्रहार भएको बताइन्। आफू बस्ने ठाउँमा बम हानिएको भन्दै उनले आजीवन व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) पाउनुपर्ने माग...

जनताले हामीलाई माओवादी होइन खाओवादी पो भन्न थाले – प्रचण्ड

कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरेका...

बबिता राना र सिद्घार्थ घिमिरेको आवाजमा मौलिक दोहोरी गित ‘भुर्रभुर्र चमेरो’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले...

रणवीरको नग्न फोटोसुटबारे विद्या बालनको प्रतिक्रियाः हामीलाई पनि आँखा सेक्न दिनुहोस् न !

शुक्रबार, साउन १३, २०७९ भारतीय अभिनेता रणवीर सिंहले हालै नग्न फोटो सुट गराएपछि त्यसको चर्चाले बजार तातिएको छ । उनको नग्न फोटोसुटको विषयलाई लिएर पक्ष र विपषमा बहस भइरहेको छ । रणवीरले...

देउवाको ज्योतिषीको सल्लाह : चुनावमा लागि ४ मंसिर उत्तम

१७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ को मिति उपयुक्त हुने सुझाव दिएका छन् । मंसिर पहिलो साता निर्वाचनको लागि उपयुक्त...

जनार्दनलाई नंगाउन खोजेका मिडिया आफैँ नांगो भय : बिजयकुमार पाण्डे

काठमाडौं बरिष्ट पत्रकार बिजयकुमार पाण्डेले ठुला मिडियालाई अर्थ मंत्रालयमा चुकुल काण्ड घटायर करको डर हेरफेर गर्न सक्ने व्यापारिक घरानाको नाम पहिलो पेजमा त्यतिकै ठुलो अक्षरमा छाप्न सक्ने हैसियत छ भनेर चुनौती दियको...

किरण चेमजोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव

१७ साउन,काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव...

महानगरले सकेन वर्गीकरण अनुसार फोहोरको व्यवस्थापन

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरकी सविता क्षेत्रीले १ साउनदेखि आफ्नो घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राखिन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि त्यसै अनुसार उनले फोहोर छुट्टाछुट्टै राखिन्...

गौतमश्री सहकारीका अध्यक्षले भने- भागेका छैनौँ, देश बाहिर छौँ

काठमाडौं- जनताको करोडौँ रकम कुम्ल्याएर भागेका भनिएका गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमले आफूहरू नभागेको बताएका छन् । उनले भागेको भन्ने समाचार भ्रामक भएको र आफू सम्पर्कमै रहेको जनाएका...