काभ्रेस्थली घटना : छोरा र छोरीको फोटो राखेर सुनिताले यस्तो लेखेकी थिइन् मन छुने स्ट्याटस !
काठमाडौं – काठमाडौैको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको पदमसालमा भएको एकै परिवारका ४ जनाको ज्यान गएको घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । उनीहरु ज्यान गएको अवस्थामा फेला परेको घरबाट प्रहरीले सुसाइड नोट...