हर्क साम्पाङलाई मञ्जु भण्डारीको चेतावनी – साइबर अपराधमा मुद्दा चलाउनु नपरोस्
काठमाडौँ साउन १६ बराह सहकारी पीडितहरुलाई लिएर विवाद बढिरहेका बेला नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा चलाउने चेतावनी दिएकी छन्। बराह सहकारीपीडितको नाममा आफ्नो कार्यकक्षमा तोडफोड...