ई-पासपोर्टको कुरामा थपियो यस्तो सहजता, सेवाग्राहीलाई अब झन्झट नहुने !

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि भाेलि मंगलबार बिहान ११ बजेदेखि अनलाइन आवेदन फारम खोल्ने भएको छ ।साेमबार एक सूचना जारी गर्दै विभागले यसबारे जानकारी दिएकाे हाे ।‘राहदानी विभागले भोलिबाट...

करेन्ट लागेर १० बोलबम तीर्थयात्रीको मृत्यु, १६ जना घाइते

काठमाडौं । पश्चिम बङ्गालको कुचबिहार जिल्लाबाट पिकअप भ्यान चढेर जल चढाउन जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा गइरहेका कम्तीमा १० बोलबम तीर्थयात्रीको करेन्ट लागेर मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १६ जना घाइते...

अस्ट्रेलियामा नेपालीलाई आईटीमा क्षेत्रमा अवसर नै अवसरज हेर्नुहोस् !

काठमाडौं । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन्। अस्ट्रेलियाको...

जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई

चितवन । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज...

नारायणहिटी: आफ्नै पिताको हत्यासँग जोडिएको छ यस्तो इतिहास

नारायणहिटी हत्याकाण्ड भन्ने बित्तिकै धेरैले २०५८ जेठ १९ गते तत्कालीन राजा बिरेन्द्रको परिवार नै सखाप हुने गरी भएको घटना सम्झन्छन् । लामो समयसम्म राजाहरुको शासन प्रशासन चलेको नारायणहिटी अहिले दरवार होइन, एउटा...

नेपाल ह्वात्तै बढ्यो कोरोना, आजै मात्रै यति धेरै भए संक्रमित !

१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।...

गोरखा घर भएका एकै परिवारका ४ जना घर भित्रै मृत फेला

गोरखा, १६ साउन । गोरखा स्थानीय घर भएका एकै परिवारका ४ जना घर भित्रै मृत फेला परेका छन् । काठमाडौं प्रहरीका अनुसार मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उहाँकी श्रीमती ३९...

देशको पक्षमा टिकटक बनाउनुहोस् : लेखराज भट्ट

१६ साउन, डोटी । नेकपा एमालेका सचिव लेखराज भट्टले अर्काको भावनालाई चोट नपुग्ने गरी टिकटक बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । देशको पक्षमा र भ्रष्टाचारको विरुद्धमा टिकटक बनाउनुपर्ने उनको भनाइ छ ।...

ओशो तपोवनमा धनाढ्यहरूको चर्तिकला

✍️ दिलनिशानी मगर १९ औं शताब्दीमा भारतमा जन्मिएका महान दार्शनिक तथा आध्यात्मिक व्यक्तित्व श्री चन्द्र मोहन जैन अर्थात ओशोप्रति हार्दिक नमन प्रकट गर्दै आजको स्तम्भ तयार गरेको छु । युट्युवमा ओशोको प्रवचन...

सिंहदरबार भित्र सीसीटिभीको आत्महत्या !

जुन दलका हुन्, नेता भएपछि सक्कियो ! साम्यवाद होस् कि समाजवाद – धनवाद र डनवादका अगाडि सबै निस्तेज। त्यसैले म अर्थात् सीसीटिभी क्यामरा आफ्नो पूरै होस हवासमा यसै सुसाइड नोटबाट जानकारी गराउँदै...