३१ वर्षीय पुरुषमा मंकीपक्स देखियो

नयाँ दिल्ली, ८ साउन: दिल्लीमा मंकीपक्सका नयाँ संक्रमित भेटिएका छन् । दिल्लीका ३१ वर्षीय पुरुषमा आईतबार मंकीपक्स संक्रमण देखिएको हो । उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ ।...

कुमकुम भाग्य फेम आलिया बच्चालाई दूध खुवाइरहेको तस्विर भाइरल !

एजेन्सी : ‘कुमकुम भाग्य फेम आलिया अर्थात शिखा सिंह को एक तस्विर भाइरल बनेको छ । टिभी जगतमा बोल्ड र हट नायिकाको छवी बनाएकी सिखाले बच्चनलाई आफ्ना ेदुध खुवाइरहेको तस्विर भाइरल बनेको...

आकाश श्रेष्ठ र पूजाको ‘सम्झना बिर्सना’ले पहिलो साता २ करोड १८ लाखको ब्यापार गर्यो

काठमाडौं: प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारदेखि दोश्रो सातामा प्रबेश गरेको छ । निमेष प्रधान निर्देशीत फिल्म गत शुक्रबार अर्थात ३१ असारदेखि देशब्यापी प्रदर्शनमा छ । फिल्मले एक सातामा कुल २ करोड १८ लाख...

अ, श्लिल सन्देश पठाउने रुपन्देहीको कल सेन्टरमा प्रहरीकाे छापा, १५० युवायुवती पक्राउ

बुटवल, ८ साउन : प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा...

जर्नादन शर्मा के साँच्चिकै पक्डिएलान् त ? के ठूलो माछाको बदमासी यसपटक सतहमा आउला त ?

काठमाडौं, ८ साउन- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४...

कचनकवल घटना : छोरी फर्किने आशमा थियो परिवार

८ साउन, विराटनगर । झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७ वर्षीया अञ्जली गणेश साथीसाथी हुन् । घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे । शनिबार...

भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा ३ को मृत्यु

काठमाडौँ — भक्तपुरमा आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । काठमाडौंबाट भक्तपुरको...

किन भनिन्छ सुष्मिता सेनहरूलाई ‘गोल्ड डिगर’?

भारतीय समाजमा नैतिकता र अनैतिकताको प्रश्न सबैभन्दा बढी महिलाहरूमाथि नै लादिन्छ। संस्कार तथा रिवाजहरूको बन्धन तोड्ने महिलाको फैसलालाई सबैभन्दा पहिले ‘जज’ गर्न अगाडि सर्छन् मिडिया। र, यिनले महिलाविरोधी मानसिकतालाई नै प्रचार गरिरहेका...

हे मातृभूमि… मलाई यति धेरै आशिष देऊ कि मैले गरेको असल कार्यको सूचि पढ्दा पढ्दै मेरा विरोधीहरुको केश फुलून् – हर्क साङ्पाङ

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।...

घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख कसले लुकायो ?

काठमाडौं – विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट सङ्कलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ। ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु...