शर्माको केसमा कान्तिपुर र अन्नपूर्ण किन हात धोएर लागेको छन् त ? यस्तो छ वास्तविकता !
स्वार्थ समूहका माग पूरा नगरिदिएपछि जनार्दन शर्माले अर्थ मन्त्री पद गुमाउनु परेको छ । कान्तिपुर दैनिक र अन्नपूर्ण पोस्ट दैनिक एकले अर्कालाई दुश्मनका रुपमा लिन्छन् । कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया र...