भिलेन बन्न चाहन्थे रणवीर

मुम्बई । बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा नयाँ फिल्म ‘शमशेरा’लाई लिएर चर्चामा छन् । यो परियिड ड्रामा फिल्मको प्रमोसनमा रणवीरले कुनै कसर बाँकी राखेका छैनन् । रणवीर बाल्यकालदेखि नै ‘हिरो’सँगै ‘भिलेन’को...

स्वतन्त्रको भेलामा किन गएनन् बालेन्द्र?

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को प्रथम विशेष भेलामा प्रमुख अतिथिको रुपमा निम्ताइएका थिए– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह।६ पन्ने अवधारणापत्रसहित अभियानका संयोजक डम्बर साहुले स्वतन्त्र अभियानका उम्मेदवार...

सांसद बन्न स्नातक उत्तीर्ण अनिवार्य, उमेर हद पनि तोकियो !

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ विशेष भेला सुरु भएको छ।भेलामा आगामी आम निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निश्कर्ष आउने जनाइएको छ। साथै, स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्ड...

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, आखिर किन ?

काठमाडौं। वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल...

आलिया भट्टको सन्तानपछि तैमुर अली खानको स्टारडम घट्दै , राखी सावन्तको भविष्यवाणी सुनेर सबै छक्क परे

राखी सावन्तलाई ड्रामा क्वीन भनिन्छ । उनी प्रायः कुनै न कुनै कारणले चर्चामा आउने गर्छिन् । उनी फेरि पनि आफ्ना केही भनाइका कारण चर्चामा छन् । वास्तवमा राखीले आलियाको बच्चालाई तैमुरसँग तुलना...

नेपालीहरुको राजधानीमा घर हुनैपर्ने, भाडामा बस्छु भन्न लाज लाग्ने रहेछ : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मिठो बोलीमार्फत् किसानलाई मल उपलब्ध गराउने बताए पनि त्यो पूरा नगरेको आरोप लगाएका छन्। शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले...

कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै...

माओवादी विघटनको तयारीमा प्रचण्ड !

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी विघटन गर्न खप्पिस छन् । उनले पार्टी विघटन गरेर एकपछि अर्को छलाङ पनि मारेका छन् । प्रारम्भमा प्रचण्ड मसालमा थिए । उनले मसालमा विद्रोह गरेर युवावस्थामै...

विद्यालयभित्रै ‘सर’हरुको मदिरा पार्टी !

रौतहट । रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ धनारी गाउँमा रहेको श्री माध्यमिक विद्यालय धनारीका शिक्षकहरुले विद्यालयमै मदिरा पार्टीको आयोजना गरेका छन् । असार १५ गते विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयमा भोज...

ढलको पानीबाट बियर, उपभोक्ता भन्छन्– पिउन कुनै आपत्ति छैन्

सिंगापुर, १६ असार न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ...