पूर्वप्रेस सहयोगीबारे झाँक्रीको टिप्पणी— मेरो विरूद्ध लेखेवापत कसरी तलब दिनू !
काठमाडौं । पूर्वप्रेस सहयोगी कान्ति न्यौपानेले तलव नपाएको गुनासो गरेपछि पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कामै नगरेको टिप्पणी गरेकी छन् । मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन । माधव कमरेडले पत्रसहित पटक—पटक...