९३ केजी पुगेकी प्रियंका कार्कीले फिल्म खेल्न कै लागि घटाइन २४ केजी तौल
काठमाडौं । अभिनेत्री प्रियंका कार्की चलचित्रमा फेरि नायिकाका रूपमा फर्कने तयारीमा छिन् । उनी पछिल्लो समय आफ्नो तौल घटाउन निकै सक्रिय छिन् ।केही महिना अघि सुत्केरी भएपछि उनी मोटाएर ९३ केजी पुगेकी...