हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ : अभिनेत्री नम्रता सापकोटा

काठमाडौं । पुरुष प्रधान समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रान्तिको रन्को होइन । उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मास्वाभिमानको झंकार दिन खोजेकी छन् ।...

हिन्दुराज्य र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्छ, नेपालमा अब राजसंस्था पुनःस्थापना असम्भव : कमल थापा

बुटवल २६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्थाको पुनःस्थापना अब सम्भव नरहेको बताएका छन् । बिहिबार बुटवलमा आयोजित एक कार्यक्रममा थापाले अब संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने भन्दै...

ज्ञानेन्द्र शाही युवतीसँग आपत्तिजनक अवस्थामा भन्दै भाइरल बनाइएको भिडियोको वास्तविकता यस्तो छ

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का एक नेताको आपत्तिजनक भिडियो भाइरल भइरहेको छ । सामाजिक अभियान्ता समेत रहेका राप्रपा प्रवत्ता ज्ञानेन्द्र शाही भएको दाबीसहित एक भिडियो भाइरल...

फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि नफालेरै फर्किन थाले

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका छन् । स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर फाल्ने कार्यमा अवरोध गरेपछि फोहोर बोक्ने गाडीहरू...

सरकार मल होइन, ‘माल’ खोज्दै छ : भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । यसैगरी, भट्टराईले बाली लगाउने समयमा...

७० वर्ष नाघेकालाई चुनाव लड्न नपाउने व्यवस्था गरौं : भट्टराई

काठमाडौँ — एमाले सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई राज्यका कुनै पनि पदका लागि हुने चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले सबै...

जिसस गाेरखामा माओवादीकाे एकल उम्मेदवारी, प्रमुखमा माेहन थापा, उपप्रमुखमा लीला

गाेरखा– जिल्ला समन्वय समिति (जिसस), गाेरखामा नेकपा (माओवादी केन्द्र)ले एकल उम्मेदवारी दिएकाे छ । माओवादी केन्द्रका नेताका अनुसार जिसस प्रमुखमा माओवादीका गाेरखा नगरपालिकाका माेहन थापाकाे उम्मेदवारी परेकाे हाे । जिसस निर्माणमा प्रष्ट्र...

बाबुराम र उपेन्द्रको हालत : न सम्बन्ध, न सम्बन्धविच्छेद

श्रीमान–श्रीमती एउटै घरमा मिलेर बस्न पनि नसक्ने र छुट्टिन पनि नसक्ने भए के होला? यस्तै अवस्थामा फसेको परिवारजस्तै भएको छ यतिबेला जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको...

काठमाण्डौमा भाडामा बसेर पढिरहेका आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हाे

काठमाण्डाै – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्हाेका लागि आवेदन दिन आग्रह गरेको छ । केन्द्रले आज सूचना निकालेर काठमाण्डौबाहिरबाट आएर  भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन...

मेयर बालेनले दिए काठमाडौँ वासीलाई यस्तो चुनौती, महानगरपालिकामा मच्चियो खैलाबैला !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंमा थुप्रिएको फोहोर उठ्नु मात्र समस्या समाधान नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर शाहले फोहोरको स्रोत छुट्याएर ल्याउन सर्वसाधरणलाई आग्रह गरेका छन्। नछुट्याएको फोहोर...