अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउनु जनता र लोकतन्त्रको लागि घातक – रावल

काठमाडौँ : एमालेका नेता डा. भीम रावलले एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयप्रति विरोध जनाएका छन् । ६ महिने मन्त्री बनाउनु जनता र लोकतन्त्रको लागि घातक भन्दै उनले सामाजिक संजालमा स्टाटस लेखी...

यी ३ नेतालाई पुर्जी काट्न ओलीको निर्देशन, लाग्यो गम्भीर आरोप !

काठमाडौं : स्थानीय चुनावमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेमा त्यसैलाई लिएर विवाद चर्किएको छ । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसहितका शीर्ष नेताहरुले पार्टी पराजय हुनुमा अन्तर्घात प्रमुख कारण रहेको बताएपछि तलका कार्यकर्ता आरोप-प्रत्यारोप...

कहाँबाट उछिट्टिएर मन्त्री बनियो भन्दै आएकी मन्त्री झाँक्रीलाई पार्टीले ६ महिनामै हटायो

काठमाडौ २२ जेठ । एकीकृत समाजवादीले पुराना चार मन्त्री फिर्ता बोलाएको छ । नयाँ चार जना मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको छ । जसमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई हटाइएको छ...

यिनै हुन् आज अश्रुग्यास र गो लि प्र’हा’र बाट मृ’त्यु भएकी नविना चौधरी

काठमाडौं : बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तु पीडित प्रदर्शनकारीमाथी प्रहरी द्वारा हस्तक्षेप गरि अश्रुग्यास र गो लि प्र हार बाट मृत्यु भएकी नविना चौधरीको मृत्युले निशब्द बनाएको छ । २०७९ जेठ...

काठमाडौं क्षेत्र नम्बर १ वा ५ बाट चुनाव लड्छु, ओली र देउवालाई थर्काउन सकिन्छ : रमेश खरेल

काठमाडौँ – नेपाल सुशासन पार्टीका अध्यक्ष पूर्वडीआईजी रमेश खरेलले संसदमा जितेर जाने हो भने एक जना व्यक्तिले केपी शर्मा ओली र शेरबहादुर देउवालाई थर्काउन सक्ने बताएका छन् । खरेलले काठमाडौं क्षेत्र नम्बर...

विज्ञ टोलीले सिसडोलमा प्रदुषणको अध्ययन गर्यो, १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखियो

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन डा. रवीन्द्र ढकाल, डा.टिस्टा प्रसाईँ जोशी, डा.सौरभ भट्टराई, अनिता पन्थी र सुनिता...

पूर्वयुवराज पारस शाहरको यो तस्बिरले के संकेत गर्छ ?

काठमाडौं । पूर्वयुवराज पारस शाहको एउटा तस्बिर फेरी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी सडक पेटीमा दुई बाबा र एउटा कुकुरको साथमा भुईमा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको हो...

भरतपुरमा धमाधम गर्न थालिन् रेनु दाहालले काम, देखावटी हो कि वास्तविक विकासप्रेमी ?

महानगरपालिकाको मेयरको दोस्रो इनिङमा रेणु दाहालले प्रशंसा लायक कामहरु धमाधम गर्न थालेकी छन् । यहीक्रममा यहाँ अनलाईन प्रणाली मार्फत कर भुक्तानीको शुरुवात भएको हो । यसअघि नक्सा पास, सिफारीस दस्तुरको अनलाईन मार्फत...

मन्त्रालय चलाउने कुनै ज्ञान छैन मन्त्री प्रेम आलेसंग : ढकाल

नेकपा एमालेका सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बतास समूहसँग मिलेको आरोप लगाएका छन् ।मंगलबार भएको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसद ढकालले सो कुरा गरेका हुन् । उनले...

व्यापक आलोचना भएपछि साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

सवारी साधनमा साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।ब्यापक आलोचना भएपछि यातायात ब्यवस्था विभागले मंगलबार विज्ञप्ति निकालेर साउन १ गतेबाटै सबै सवारी साधनमा यो नियम...