गायिका समिक्षा अधिकारी भन्छिन् ‘जिन्दगी न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ’

काठमाडौं : गायिका सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छन् । पछिल्लो समय बेला बेला सामाजिक संजालमा स्टाटस लेखेर उनी पुनं सकृय हुन थालेकी हुन् । स्क्यान्डलमा परेपछि लामो समयसम्म मौन बसेकी...

माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

दाङ – दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङकाे राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाकाे...

मेयर निर्वाचित भएमा नेपाली फिल्मको २ प्रतिशत स्थानीय कर मिनाहा गरिदिने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साह (बालेन) ले आँफु मेयरमा बिजयी भ एमा नेपाली फिल्मको २ प्रतिशत स्थानीय कर मिनाहा गर्ने घोषणा गरेका छन् । सोमबार बालेन राष्ट्रिय सभागृहको मतगणना...

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहाल विजयी

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् । भरतपुर कूल खसेको मत १ लाख २७...

विवश चिन्तन ‘अजय’ले पालुङ्टारको नगरप्रमुख जितेको खुसीयालीमा एक युवाले गाउँलेलाई खुवाए भोज !

गोरखा – स्थानीय निर्वाचनको मतगणना सकिएपछि पालुङटारमा माओवादीमय भएको छ । जनता समाज पार्टी (जसपा)को उम्मेदवार प्रेम गुरुङलाई ३५५ मत अन्तर पारेर माओवादी केन्द्रको विवश चिन्तन ‘अजय’ ले नगर प्रमुख पदमा जित...

सम्पत्ति त्यागेर वृन्दावन जान दुर्गा प्रसाईंले राखे नयाँ शर्त

निर्वाचन अघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एउटा पनि सिट जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने घोषणा गरेका नेकपा एमालेका नेता दुर्गा प्रसाईंले चुनावको परिणाम आए पछि भने आफ्नो बोली...

‘डिजास्टर’ भयो, अब माओवादीसँग गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेले सबैभन्दा बलियो गढ मानिएको क्षेत्र गण्डकी प्रदेश हो। गण्डकी प्रदेशको राजधानी पोखरालाई पनि एमालेको गढ नै मानिएको थियो। अहिले पोखरा महानगरपालिकाको मतगणना हुँदै गर्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई...

गाेरखामा जिसस गठनका लागि माओवादीसंग स्पष्ट बहुमत !

गाेरखा- जिल्ला समन्वय समिति (जिसस) गठनका लागि नेकपा माओवादी केन्द्र, गाेरखाले स्पष्ट बहुमत पाएको छ। स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने जिससका लागि गाेरखाबाट ११ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा जिसस निर्माणको...

विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

पेरिस, ८ जेठ फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट...

कमल थापाको प्रतिवेदन : एमालेको उदासिनताका कारण अपेक्षाकृत चुनावी परिणाम आएन

काठमाडौं, ९ जेठ: राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति...