काठमाडौंमा फेरि थुप्रियो फोहोर

काठमाडौंमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ । काठमाडौंमा फोहोर...

पालुङटार १० मा माओवादी केन्द्र बिजयी

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्र बिजयी बनेको छ । माओवादी केन्द्रका उम्मेदवार रिखीराज धौरालीले ४४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३५८ मत प्राप्त गरे...

गठबन्धनकै भयो बेईज्जत, ९ सय गन्दा पायो जम्मा १२ मत

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारको हरिबिजोग भएको छ । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको हो । नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता...

मतगणना अपडेटः गगन थापाको एरियामा एमालेको धमाका

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको...

भरतपुर महानगरपालिका रेणु दाहालको ह्वात्तै बढ्यो अग्रता, बागी पनि ताते

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेणु दाहालले अग्रता बढाएकी छन्। नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्। उनले एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीलाई १ सय १६ मतले पछि पारेकी...

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, ‘विद्रोह’ गरेका भण्डारी विजयी

प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता नामावली भएको वडामा नेपाली कांग्रेस पराजित भएको छ। देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो। देउवाको वडासमेत रहेको वडा नम्बर १...

काठमाडौं महानगरको मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोग उत्रियो एक्सनमा, अब धमाधम मतगणना हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने संकेत देखिएको छ । शनिवार बिहान १० बजेदेखि मतगणना शुरु भए पनि द्रूत गतिमा अगाडि बढ्न सकेको छैन । शुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको...

यी स्थानको मतगणनापछि हुनेछ बालेनको भाग्य फैसला

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले पहिलो बलमै छक्का हानेका छन् । बालेनले गणना भइरहेको महानगरको ३२ नम्बर वडामा आश्चर्यजनक भोट ल्याइरहेका छन् । बालेनले काठमाडौंमा सुरुवाती...

बाबुराम भट्टराइका कार्यकर्ताद्वारा खाेप्लाङमा एमालेका वडा अध्यक्ष कुटिए

गाेरखा । जनता समाजवादी पार्टिका नेता बाबुराम भट्टराइका दुइ जना कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टी एमालेका पालुङटार नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार भाेला श्रेष्ठलाइ निर्घात कुटपिट गरेका छन् । गएराति...

आचारसंहिता उल्लंघन गर्दै सांसद खड्का, मौन अवधिमा शिक्षकहरूसँग छलफल

नेकपा माओवादी केन्द्रका सांसद चुडामणि खड्काले निर्वाचन आचारसंहिता विपरीत छलफल गोष्ठी गरिरहेका छन् । बुधबार बिहान गोरखा सदरमुकामस्थित होटल मिराकलमा अखिल नेपाल शिक्षक संगठन गोरखाको टोलीसँग उनले निर्वाचन लक्षित छलफल गरेका हुन् ।...