कीर्तिमानी सङ्गीतकार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार-२०७७’

काठमाडौँ । २०७७ सालको ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको  छ । शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नु भएको हो । सङ्गीत विधामा...

रेनु दाहालको सुवेदीलाई प्रश्न : तपाईको निर्वाचन क्षेत्रमा विकास खोई ?

चितवन, २२ बैशाख । पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका प्रमुख (मेयर) पदका एक उम्मेद्वारले आफ्ना प्रतिस्पर्धी अर्का उम्मेद्वारलाई प्रश्न गरिन्– ‘तपाईको निर्वाचन क्षेत्रमा कति विकास भयो, तपाईलाई थाहा छ ?’ सामान्यतया, यो...

यसकारण स्वात्तै भोट घट्ने संकेत,देखियो सामाजिक संजालमा सर्वाधिक समर्थनपाइरहेका बालेन शाहको

काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आपत्तीजनक टिप्पणी गर्दै नयाँ खुलासा गरेपछि स्वतन्त्र उम्मेदवार बालेन शाहले पाउने भोट घट्ने आकलन गर्न थालिएको छ । राजनीतिक विश्लेषकहरुका अनुसार एमालेबाट मेयरका उम्मेदवार स्थापितले...

पर्यटक बोकेको गाडी र जिप काभ्रेमा ठक्कर खाँदा ५ जनाको मृत्यु, मृत्यु हुनेको पनि पहिचान खुल्यो

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि...

शिर्ष दल नै निर्वाचन आयोगको फन्दामा !

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि मनोनयन गरेका डेढ लाख उम्मेदवारहरू अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन् । उनीहरूले चुनावी अभियान तीव्र बनाइरहँदा आचारसंहिता पालनाको अवस्था भने...

भरतपुरमा एमाले र राप्रपाबीचको तालमेल प्राकृतिक छैन, जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन : रेनु दाहाल

१. चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ? (जनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ । जनतामा उत्साह छ । विकासका लागि रेन दाहाल...

पाँच वर्षमा भरतपुरमा टेलर देखायौँ, विजयी भए फिल्म देखाउँछौँ : रेनु दाहाल

गठबन्धनबाट भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षको कार्यकालमा भरतपुरमा विकासको बलियो फाउन्डेसन तयार भएको बताएकी छिन् । भरतपुर– ६ मा पाँचदलीय गठबन्धनको सम्पर्क कार्यालय तथा घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै...

माओवादीद्वारा २९ र ३० गते नेपाल बन्दको घोषणा !

काठमाडौं  ।   नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति र पर्चामा...

म्यादीको भाइरल भिडिओ बनाउने किशोरसहित दुई पक्राउ

‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका...

सिर्जना र केशवका लागि बालेन चुनौती

काठमाडौं, बैशाख २१। देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् । उम्मेदवारहरू घरदैलो कार्यक्रम...