‘म हार्दै छु कमरेड’- आबेश कुमार श्रेष्ठ
एकनासको झरी परिरहेको थियो। कफीको कपमा कप थपिएको थियो। ‘ऋतुहरु तिमी हरियाली वसन्त हौँ, नदीहरुमा तिमी पवित्र गङ्गा हौँ …….’ क्याफेमा यही गीतले तरंगित गरिरहेको थियो। बाहिर झरीले उधुम मच्चाउँदै थियो भित्र...