भर्चुअल समर्थनलाई भोटमा बदल्ने चुनौतीः बालेन शाह

काठमाडौं– बालेन्द्र शाह (बालेन) पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी (यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ । काठमाडौंको गौरीगाउँमा जन्मिएका...

कन्टेन्टमा बहस होस् भन्ने थियो, तर एमालेले आलोचना मात्रै पढेछ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीले चुनाव एक्लै लड्नुपर्ने पक्षमा दृढ थिए । त्यसका लागि प्रयास पनि गरिरहेकै थिए । तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सत्ता सहयात्री...

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा...

डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

२० वैशाख, बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार...

भक्तपुरमा पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७: १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका...

केशव स्थापित आफैलाई आफ्नो बोली महङ्गो पर्ने संकेत, निर्वाचन आयोग जुट्यो यस्तो तयारीमा

काठमाडौं । नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार केशव स्थापित आफैले आफ्नो बोली गलपासो बन्ने संकेत देखिएको छ । विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै अराजनीतिक टिप्पणी गर्न...

जम्मा ५ भोटका लागि माधव नेपालले कुदाकुद गरेपछि…

गरुडा– रौतहटको गरुडा नगरपालिकाको नेकपा एमालेका कार्यकर्ता रामजी साह पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई नेकपा९एस०का केन्द्रिय अध्यक्ष माधव नेपालले गरुडामा सभा गरी पार्टी प्रवेश गराएका थिए। तर...

दुर्गेशले श्रीमती र छोरासहित जेलमै पुगेर पल शाहलाई भेटे, यस्तो भयो कुराकानी

काठमाडौं । गायक दुर्गेश थापाले कारागारमै पुगेर बलात्कार आरोपि अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश आफ्नी श्रीमती र छोरालाई समेत लिएर जिल्ला कारागार कार्यालय तनहुँमा पुगेका थिए । पल...

पालुङटारका सबै वडाहरूमा उम्मेदवारहरूकाे नामावली सुचीसहित

गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका लागि २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १० जना बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । बिभिन्न पार्टीका ८ र स्वतन्त्र दुई सहित १० जनाको मेयरमा...

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।