पालुङटारका सबै वडाहरूमा उम्मेदवारहरूकाे नामावली सुचीसहित

गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका लागि २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १० जना बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । बिभिन्न पार्टीका ८ र स्वतन्त्र दुई सहित १० जनाको मेयरमा...

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।

सुपरपावरबाट आकाशबाणी पाएका फिर्केको घरमा छोरा दुने फर्केर त आए तर खालीहात (भिडियो सहित)

सुपरपावरबाट आकाशबाणी पाएका फिर्केको घरमा छोरा दुने फर्केर त आए तर खालीहात, खुट्टा खोचाउदै आएका दुनेलाइ फिर्केले मात्र होइन मदन र अम्बिकाले समेत चिनेनन् । गाउमा नै केही गर्न नलगाएर शहरतिर छोरा...

बद्री पंगेनीले पुजा पुरीलाई “का हो तिम्रो घर” भनेर सोधेपछी भयो हंगामा (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछी अर्को गर्दै गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित गायिका पुजा पुरीको नयाँ गीत “का हो तिम्रो घर” सार्वजनिक हुने भएको छ । यस गीतमा चर्चित...

केशव स्थापितलाई बालेन शाहले फर्काए जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन शाहबारे नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अराजनीतिक टिप्पणी गरेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । स्थापित एक पछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन्।...

बालेन शाहले कति भोट ल्याउलान् ? यस्तो छ आंकलन

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै सबैको ध्यान कुन उम्मेदवारले कति मत ल्याउलान् भन्नेतर्फ देखिन्छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन यसपाली फरक र रोचक बन्ने देखिएको छ । उम्मेदवारहरू घरदैलोमा पुगेर मत माग्न...

हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

काठमाडौं, १८ वैशाख-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताएका छन् । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी...

परमादेशी सरकारलाई जनमत बाटै पाखा लगाउँछौं : केपी ओली

काठमाडौं १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाउने बताएका छन् । आइतबार हेटौंडा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले परमादेशी...

अखिल क्रान्तिकारीका ४० विधार्थी चुनावी मैदानमा उत्रिए (सुचीसहित)

काठमाडौं १८ वैशाख । नेकपा माओवादी केन्द्रको विधार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी)का विभिन्न तह र कमिटिमा रहेका ४० जना विधार्थी नेताहरु स्थानीय तह निवार्चनको चुनावी मैदानमा उत्रिएका छन्...

गोकुल बाँस्कोटाले झुक्याएको भन्दै एमाले छाड्नेको लाग्यो लर्को

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले नेकपा ९एमाले० पार्टी परित्याग गर्नुभएको छ । बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर...