राष्ट्रिय खेलकुद परिषदद्वारा बि.सं.२०४६ साल देखि हाल: सम्म रोकिएको दोहोरीलाई पुर्णता दिने निर्णय

बि.सं.२०३९ साल देखि राष्ट्रिय खेलकुद परिषदले बि.सं. २०४६ साल सम्म दोहोरीलाई खेलको रुपमा प्रयोग गरेको थियो । बि.सं. २०४६ साल पछि हाल: सम्म त्यो ब्यवस्था र अवस्था रोकिएको थियो भने अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...

बाबुरामकाे साख र इज्जत जाेगाउन कांग्रेसले पालुङटारमा गठबन्धन गर्दैन

गोरखा- पालुङटार नगरपालिका मेयर पदका उम्मेदवार दिपक बाबु कंडेलले कसैको साख जोगाउन र इज्जत राख्नको लागि  गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेस पालुङटारले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै बजारमा धेरै किसिमका...

ओलीले भनेझैं चुनावका बेला लागेको होइन केशव स्थापितलाई ‘मिटु’ आरोप

कतिपयले काठमाडौं महानगरपालिकाको मेयरका लागि एमाले उम्मेदवार केशव स्थापितविरूद्ध यौन दुर्व्यवहारको आरोप उनीविरूद्ध चुनाव प्रभावित गर्ने उद्देश्यले लगाइएको भनिरहेका छन्। ‘२५ वर्षअघिको घटना, त्यति बेलै कारबाहीमा नगएर चुनावका बेला ल्याइएको’ उनीहरूको प्रतिक्रिया छ। कतिले...

कांग्रेसका बागी उम्मेदवार एमालेमा प्रवेश !

काठमाडौं। बैतेश्वर गाउँपालिको उपाध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेस दोलखा जिल्लाका पूर्वउपसभापति छबी लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्षको टिकटका दाबेदार लामाले अन्तिममा टिकट नपाएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका...

केशव स्थापितको उम्मेदवारी अब रद्ध हुन्छ ? स्थापित अब विस्थापित हुँदै (हेर्नुस् विज्ञप्तिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितको नाम पछिल्लो समय निकै चर्चामा आएको छ। आफू रिसको भाडा भन्दै सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ती महङ्गो पर्ने संकेत देखिएको छ...

स्वतन्त्र उम्मेदवार बालेन शाहको चुनाव चिह्न खसीको टाउको !

काठमाडौं । स्थानीय तह निर्वाचनको माहोल तात्दै गइरहेको छ । यसपटकको चुनावमा स्वतन्त्र र बागी उम्मेदवारले सर्वाधिक चर्चा पाइरहेका छन् । स्थानिय तहको चुनावमा उम्मेदवार बनेकाहरूलाई मनोनयन फिर्ता लिन निर्वाचन आयोगले दिएको...

प्रचण्डको एक फोनले गर्यो कमाल, बागीको उम्मेदवारी फिर्ता

काठमाडौं । सत्ता गठबन्धनलाई यतिबेला बागी उम्मेदवारहरुले भयङ्कर ठूलो तनाव दिएको छ । बागीहरुलाई ब्याक गराउन शीर्ष नेताहरु नै हरसम्भव प्रयास गरिरहेका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने आज अन्तिम...

कांग्रेसबाट बागी उठेका मेयरको उम्मेदवारी लास्ट आवरमा फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। सत्ता गठबन्धन भित्र बागी उम्मेदवारी दर्ता गराएका नेताहरुलाई शिर्ष नेताले फिर्ता लिन निर्देशन दिएका छन्। अन्ततः दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर...

कांग्रेस गण्डकीका सभापतिले भने– म माथि आक्रमण भयो, दोषीलाई कडा कारबाही होस्

नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले आफूमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको बताएका छन्। पोखरा–२४ का वडा अध्यक्षका कांग्रेस उम्मेदवार भरतबहादुर केसीको समूहले आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको शर्माले बताए। ‘मलाई मार्छु भनेर...

ओलीको टिप्पणी : कांग्रेस हाप्सिलाे बोकेर हिँडेको छ, योभन्दा अलच्छिन के हुन्छ ?

८ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठक बिहीबार काठमाडौंमा बस्यो । पार्टीको दशौं महाधिवेशन सकिएको ६ महिनापछि बसेको बैठकको उद्घाटनमा प्रमुख वक्ता थिए, एमाले अध्यक्ष केपी शर्मा ओली...