गगनलाई ओलीले भने– भाइबहिनीहरू मिलाइदिउँला केही छैन

एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्युसन क्लास चलाउँछु भन्नेलाई भाइबहिनीहरू मिलाइदिउँला भन्दै कटाक्ष गरेका छन् । बुधबार ‘बालकोटमा गएर ओलीलाई ट्युसन पढाउँछु’ भन्ने थापालाई ओलीले यस्तो जवाफ फर्काएका हुन् । ‘नेकपा एमालेको...

नेपाली कांग्रेसको दुत बनेर पूर्वप्रधानन्यायाधीश नै झरे भरतपुर, रेणु जिताउन जुटे यस्तो तयारीमा

काठमाडौं । भरतपुर महानगरको मेयरमा रेणु दाहाललाई जिताउन पूर्वप्रधानन्यायाधीश नै सक्रिय भउको तथ्य बाहिरिएको छ । भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेललाई फकाउन सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई पनि लगाएको...

सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेका कमल थापाको भयो यस्तो हरिबिजोग

काठमाडौं । सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेका कमल थापाको बिजोग भएको छ । स्थानीय चुनावलाई राप्रपा नेपालले नेकपा एमालेसँग तालमेलको सहमति गरे पनि कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुखको उम्मेवारी दिन...

को हुन् ति युवती, जसले स्थापितमाथि राखिन् यस्तो प्रश्न : तपाईको कार्यालयमा आफ्नै कर्मचारी त सुरक्षित छैनन्, जनताले तपाईलाई किन भोट हाल्ने ?

काठमाडौ १५ वैशाख । नेकपा एमालेबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित फेरि विवादमा तानिएका छन् । बिहिबार नेसनल कलेजमा आयोजित एक कार्यक्रममा सहभागी भएका स्थापित लाई एक युवतीले यौन दुव्र्यहारको...

‘मीटु’बारे प्रश्न गर्ने युवतीलाई स्थापितको जवाफ- यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौन दुर्व्यवहाबारे प्रश्न गर्दा जंगिएका छन्। धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौंका उम्मेदवारहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा स्थापित सहभागीको प्रश्नमा जंगिएका हुन्। कार्यक्रममा सहभागी भावना राउतले ‘मीटु’बारे...

पलका नाममा समीक्षाका चार लाइनः घण्टा नबित्दै छाए सामाजिक सञ्जालमा

काठमाडौं – गायिका समीक्षा अधिकारीले फेसबुक पेजमा भावुक स्टाटस पोष्ट गरेकी छिन्। लामो समय सामाजिक सञ्जालबाट टाढा गायिका अधिकारीले आज भावुक पोष्ट सेयर गरेकी छन्। लगभग दुई महिना भन्दा बढी समयपछि गायिका...

यस्तो पो रहेछ माओवादीले मात्रै चुनावी घोषणापत्र नबनाउनुको रहस्य

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सबैजसो राजनीतिक दलले घोषणापत्र जारी गरिसक्दा पनि नेकपा माओवादी केन्द्रले भने यस मामिलामा आफूलाई पृथक राखेको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस,...

बिहेमा गएका स्थानीयलाई मध्यरातमा किन गरियो दुव्यर्वहार ?

कल्पना बोहरा/ अछाम,१५ वैशाख : अछाममा च क्कु प्र हा र बाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि...

आफूसँग असहमत भएकै कारण कैयन साथीको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भए : शेखर काेइराला

काठमाडाैं, १४ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइारालाले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएकाे भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै काेइरालाले भनेका छन्,...

ओलीप्रति गगन कटाक्ष- बुढा बा धेरै सन्किराख्दा शरीरलाई अप्ठ्यारो पर्ला

काठमाडौं, १४ वैशाख-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अंगार हुनेले कालै...