तालमेलमा समस्या आयो, सबै एमालेले जित्ने भोः चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए एमालेलाई मद्दत पुग्ने बताए...