प्रचण्डको आशिर्वादले बुहारीलाई पोखरा महानगरपालिकाको उप-मेयरमा टिकट मिल्ने !
पोखरा : पोखरा महानगरपालिकामा मेयर/उपमेयर बाँडफाँटका लागि गठबन्धन दलबीच घम्साघम्सी चलिरहँदा माओवादी केन्द्र कास्कीले भने मेयर र उपमेयरका ३/३ जना उम्मेदवार चयन गरेको छ । ती नामहरू अब प्रदेश कमिटीमा पठाइने माओवादीले...