पीडितले बयान फेर्दैमा पल शाहले सफाइ पाउँछन् ? यस्तो छ कानुनी प्रक्रिया !
अभिनेता पल शाहमाथि लागेको बलात्कारको अभियोगले नयाँ मोड लिएको छ। जिल्ला अदालत तनहुँमा पीडित नाबालिग र जाहेरवाला उनका बुवाले शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मुद्दा कमजोर हुने संकेत देखिएको हो। पल...