कुलमान घिसिङले प्रचण्डकाे सचिवालयलाई भने– पोस्टरमा मेरो खप्पर किन राख्या, हटाउनोस्

काठमाडौं, ३० चैत-नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् । माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार...

प्रधानमन्त्री पत्नी आरजु राणा रिसाइन, राणालाई फकाउन पर्यो हम्मेहम्मे

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि...

ओलीका पालामा ‘भ्रष्टाचार’ भएको भन्दै कांग्रेसले वितरण गर्‍यो गाउँगाउँमा पुस्तिका

काठमाडौं : नेपाली कांग्रेसले तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्‍याएको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत...

कुलमानको नाम प्रयोग गरेर माओवादीको चुनावी प्रचारप्रसार

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा...

फिर्केले यसरी दशै माने, भगेरीको घरमा रुवाबासी … … (भिडियोसहित)

चैते दशैमा सबैको घरमा मिठो खानेकुरा खाने र आफन्त भेटघाट गर्ने काम हुन्छ,त्यसो त सामाजिक हैसियत राम्रो भएको भगेरीको घरमा पनि दशैको मासु नपाकेको कहॉ हो र ? रविनाले खसीको मासु पकाइन्...

प्रचण्डसङ्ग कुलमानको आक्रोश, पोखे यसरी

काठमाडौँ — नेकपा माओवादी केन्द्रको चुनावी प्रचार विवादमा आएको छ । पार्टीको चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेपछि चुनावी प्रचार विवादित बनेको हो । पार्टी अध्यक्ष पुष्पकमल...

भरतपुरको मेयरमा गठबन्धनबाट रेणु नै उम्मेदवार, कांग्रेसको च्याप्टर क्लोज

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भएको छ । माओवादी केन्द्रले भरतपुरमा वर्तमान...

माधवलाई ओलीको कटाक्ष : कांग्रेसले छि-छि र दूर-दूर गर्दा नि अपमान भएन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा रहँदा अपमान भएको महसुस गर्ने नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले चरम अपमान भोगिरहेको दाबी गरेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै...

माओवादी र एकीकृत समाजावादी कांग्रेसको जिउमा बसेको झिँगा र मच्छड धपाउने चौरीको पुच्छर मात्रै हुन् : ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीलाई चौरीको पुच्छरसँग तुलना गरेका छन्। मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ती दुवै पार्टीको आलोचना गरेका हुन्। उनले...

मासु खाएको विषयमा जेएनयूमा झडप, कयौँ घाइते

जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन् । विश्वविद्यालयको मेसमा मांसाहारी खानालाई लिएर विद्यार्थी संगठनहरूबीच झडप भएको बताइएको छ । वाम विद्यार्थी...