कांग्रेसको हातबाट फुत्कियो भरतपुर, देउवाले निर्णय नै सुनाइदिएपछि खुमलटारमा छायो खुसीयाली
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेणुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन...