ओलीको कटाक्ष – पाँच वटा बाख्रा एक ठाउँमा बस्दैमा भैँसीजत्रो हुँदैनन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वटा सत्तारुढ दल एक ठाउँमा उभिँदा पनि एमाले जत्रो नहुने दाबी गरेका छन् ।आफूलाई जोगाउन चाहने अरू दलका नेता कार्यकर्ताले स्थानीय तहमा खुसुक्क...

चर्चामा रहेका लालबहादुरले पाएनन् मेयर र उप-मेयरमा सिफारिस, यिनीहरुले पाए सिफारिस

नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) पदको उम्मेदवार सिफारिस गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि प्रमुखमा ५ जना र उपप्रमुखमा तीन जनाको...

गोरखामा भागबण्डा नमिल्दा गठबन्धन टुट्ने खतरा, यस्तो छ गोरखाको अवस्था

चैत्र – विगत ३० बर्ष यताको निर्वाचन परिणाम हेर्दा गोरखामा माओवादी र कांग्रेस पहिलो/दोस्रो, एमाले र जसपा तेस्रो/चौथो दलका रुपमा स्थापित छन् । हाल जिल्लामा यी शीर्ष चार दलपछिको शक्तिको रुपमा नेकपा...

पालुङटार नगरपालिकाकाे उपमेयरमा विकास भट्टराईको बलियो दाबेदार

गोरखा– बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा (माआवादी केन्द्र) पालुङटारका कोषाध्यक्ष विकास भट्टराईले उपमेयर बन्न पार्टीमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र, पालुङटार नगर सचिवालयको हिजो बसेको बैठकमा उनी...

चुनाव जित्ने रणनीति कि धर्ममा लगाव ? ओलीले पठाए हलेसीमा चार लाख भेटी

खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन् । गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि...

अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्न माग

काठमाडौ । राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ। काठमाडौंमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई...

देउवा सरकारले नौ महिनामै देश कंगाल बनायो : ओली

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कं’गाल बनाएको ओलीले बताएका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘देउवा नेतृत्वको सरकारले नौ...

‘कांग्रेसजस्तो राम्रो सहयात्री पाएका छौं, एमाले फुटाएकोमा पछुतो छैन’

स्थानीय तह निर्वाचन नजिकिएको छ । निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध सत्ताघटक पाँच दल गठबन्धन बनाएर भिड्दैछन् । गठबन्धनमा छ, नेकपा एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी पनि ।एकीकृत समाजवादी पनि...

कुश्मामा रेल आज पो आएन, एकदिन त पक्कै आउँछ : अध्यक्ष ओली

पर्वत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पहलमा जनकपुरमा रेल आएको र केरुङ-काठमाडौं रेलका लागि पनि सर्भे गरिसकेको बताएका छन् । २०७४ कात्तिक ३० गते संसदीय निर्वाचनका बेला कुश्मामा सम्बोधन...

काठमाडौंको शंखरापुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

२७ चैत, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-१ नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर शनिबार राति पौने १० बजे दुर्घटना हुँदा...