पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र २७ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २७ गते आइतबार इश्वी सन २०२२ अप्रिल १० तारीख चैत्र शुक्ल पक्ष नवमी तिथी तिष्य नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा...

भोलि आइतबार देशभर सार्वजनिक बिदा (बिज्ञप्ति सहित)

काठमाडौं : रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा...

नगेन्द्र न्यौपानेको नियात्रा ‘बर्मा र थाइल्याण्डभित्र नेपाल’ बजारमा

चैत-२६, काठमाडौं । नेपाली साहित्य क्षेत्रमा चर्चित नाम हो नगेन्द्र न्यौपाने । न्यौपाने आधा दर्जन भन्दा बढी कृति नेपाली साहित्य जगतलाई दिएका छन् । जसमा ‘दरबारबाहिरकी महारानी’ निकै चर्चित कृति हो ।...

केपी ओलीले ३ बर्ष गफ मात्रै गरे, हामीले छोटो समयमा सबैभन्दा धेरै काम गर्यौ : रामकुमारी झाँक्री

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताए। मन्त्रालयमा...

निर्वाचन दौडधपुः प्रचण्ड चितवनतिर, त्यहाँका कांग्रेस नेता काठमाडौंतिर

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे ।...

डा. केसीमाथि ओलीको कटाक्ष : नयाँ अस्पताल खोल्न खोज्यो कि सुतिजान्छन्

काठमाडौं : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा...

प्रचण्ड दाहिने भएपछि प्रचण्डका अङ्कलका छोराले मारे बाजी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् । शुक्रबार सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । उनी प्रचण्डका अङ्कलका छोरा हुन् । नेपालको...

हप्तामा दुई दिन बिदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं – बिहीबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर उक्त निर्णय सार्वजनिक भने गरिएको छैन । एक मन्त्रीले दिएको जानकारी अनुसार विहीबारको नियमित मन्त्रीपरिषदको बैठकले...

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई तीन सिट जितेर देखाउन चुनौती दिएका छन्। ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट जितेर देखाउन चुनौती दिएका हुन्।...

सडक दुर्घटना : दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु

काठमाडौं : कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सुदुरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र...