चुनावको मुखैमा कमल थापाको हरिबिजोग, आफ्नै छोराले विश्वास गरेनन्

काठमाडौं । राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजो हुन् । अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् ।...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र २४ गते बिहिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २४ गते बिहिबार इश्वी सन २०२२ अप्रिल ७ तारीख चैत्र शुक्ल पक्ष षष्ठी तिथी मृगशिरा नक्षत्र सौभाग्य योग तैतिल करण चन्द्रमा बृष राशिमा पश्चात मिथुन...

सबै नेपाली खुशी बनाउने प्रचण्डको अर्को निर्णय, चकित परे काङ्ग्रेस एमाले

चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता सुशासन बढी देखिएको बताउनुभएकाे छ । अध्यक्ष प्रचण्डले तुलनात्मक रुपमा महिलाले अग्रसरता...

चितवन एमालेमा पहिरो, ४०० कार्यकर्ता माओवादी प्रवेश गरेपछि झस्किए ओलि

चैत-२३, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई ‘अयोध्यापुरी नगरी’ भनेर ‘हिन्दु मतदाता’ रिझारहँदा एमालेकै कार्यकर्ता भने बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसकारण चितवन एमाले दुःखी भएको छ...

स्याङ्जाको आँधिखोला गाउँपालिकामा माओवादीका उम्मेदवार तय, हरि ढकाल अध्यक्षमा सर्वसम्मत

स्याङ्जा । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) ले आँधिखोला गाउँपालिकामा पार्टीबाट उठाउने उम्मेदवारहरूको सर्वसम्मत टुंगो लगाएको छ । पालिका कमिटीको बुधवार बसेको बैठकले गाउँपालिका अध्यक्षमा हरि प्रसाद ढकालको नाम सिफारिस गरेको...

मैले सुरुवात गराएको बृद्धभत्ता अब पाँच हजार पुर्याउछुः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन्। आफू एमालेमा रहँदा बृद्धाभत्ताको सुरुवात गरेको भन्दै अब भत्ता बृद्धि...

शाहीद लखन-८,मा नेकपा माओवादी केन्द्रबाट संकल्प श्रेष्ठ वार्ड अध्यक्षमा उम्मेदवार चयन

नेकपा माओवादी केन्द्र सहिद लखन गाउपालिका वार्ड नम्बर ८ को आज बसेको बिस्तारित बैठकले युबा नेता संकल्प श्रेष्ठलाई आगामी स्थानीय निर्बाचनको लागि वार्ड अध्यक्षमा सिफारिस गरेको छ। लामो समयदेखि समाजसेवा र पार्टीम...

अब देखि आइतबार र शनिबार बिदा ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएमा २०७९ सालदेखि सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू हुने भएको छ । आइतबार जनार्दन शर्माले बोलाएको बैठकमा २०७९ सालदेखि शनिबार र आइतबार...

माननीय बने हाननीय : मन्त्री मनाङेले कुटे कर्मचारी

२३ चैत, पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ...

दम्भ देखाउने ओली भए एक्लै, छोडे युवाहरुले साथ गरे माओवादीमा प्रवेश

भक्तपर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका जिल्ला सदस्य अमृत सिलवाल माओवादी केन्द्र प्रवेश गरेका छन् । सिलवालको नेतृत्वमा भक्तपुर सूर्यबिनायक नगरपालिकामा एमालेको राजनीति गर्दै आएका ३० भन्दा बढी एमाले कार्यकर्ता माओवादी...