वर्षमान र रेखासँग बाबुरामको जम्काभेट : नलाऊ माया तीनतिर पो भइयो !

विगतमा एउटै पार्टी माओवादीमा रहेपनि अहिले फरक फरक पार्टीमा पुगेका नेताहरु डा। बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाबीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जम्काभेट भएको छ । त्यसक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘नलाऊ...

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच अनौपचारिक गठबन्धन !

काठमाडौं । कांग्रेससँग सत्ता गठबन्धन गरिरहेको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचनको विषयलाई लिएर निरन्तर छलफलमा रहेका छन् । माओवादी केन्द्रका दोस्रो तहका नेताहरु प्रमुख प्रतिपक्षी...

ओलीसँग सहकार्यको सम्भावना छैनः माधव नेपाल

एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। स्थानीय निर्वाचनमा केपी ओलीबाहेकका अरू जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने धनगढीमा आयोजित...

दिल्ली दूतावासबाट चुच्चे नक्सा गायब भएपछि ओली आक्रोशित, बालुवाटार देखि दिल्लीसम्म हलचल मच्चिनेगरी उठाए यस्तो गम्भीर प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा...

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

काठमाडौं-३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र २१ गते सोमबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

काठमाडौं : आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २१ गते सोमबार इश्वी सन २०२२ अप्रिल ४ तारीख चैत्र शुक्ल पक्ष तृतीया तिथी भरणी नक्षत्र बिष्कुम्भ योग गर करण चन्द्रमा मेष राशिमा...

भ्यूटावरहरु सभ्यता र विकासका केन्द्र हुन् : ओली

२० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरहरुको सभ्यता र विकासको केन्द्र भएको दावी गरेका छन् । कतिपयले भ्यूटावरको विरोध गरेको भन्दै उनले भ्यूटावर स्वदेशी र विदेशका पर्यटक आकर्षित...

माधव नेपाललाई झड्का, सर्वोच्चबाट आयो यस्तो खबर

काठमाडौं । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दिएको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । माधव नेपालसहितका सांसदको पक्षबाट उक्त रिटमाथिको सुनुवाइ रोक्न दिइएको निवेदन न्यायाधीशहरु अनिलकुमार...

माओवादीको लागि भोट माग्न सकिँदैन : शेखर कोइराला

पोखरा। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप नलिने बताएका छन्। प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा कोइरालाले विचार नै नमिल्ने दलबीचको गठबन्धनले सोजे जस्तो नतिजा नदिने बताए। ‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै...

प्रधानमन्त्री देउवाको भारत भ्रमणः चुच्चे नक्सा नै पारियो गायब, नेपालीहरु बने आक्रोशित

नयाँ दिल्ली । प्रधानमन्त्री शेर बहादुर देउवा ३ दिने भारत भ्रमण सकेर आइतबर स्वदेश फर्किदैछन् । उनी स्वेदश फर्किनुअगावै नेपालीहरुलाई आक्रोशित बनाउने खबर सार्वजनिक भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको...