अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य रविन खडकाले उठाए निर्वाचनमा शैक्षिक मापदण्डको बिषय
अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य गोरखा जिल्लाको निवासी रविन खडकाले आउँदै गरेको स्थानिय निर्वाचनमा प्रतिनिधिको शैक्षिक योगताको विषयमा कुरा उठाएका छन् । शिक्षाले नै स्थानीय तहमा क्रान्ति ल्याउन सक्छ भन्ने खड्काको भनाइ छ...