म्यादी प्रहरीको भर्ना छनौटमा जिन्स पाइन्टमा एक किलोको ढक राख्ने युवक पक्राउ

कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ। १ किलोको ढक, मोवाईल र पटक–पटक...

पूर्वपरराष्ट्रमन्त्रीको प्रधानमन्त्रीलाई प्रश्न : मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरे...

राजेन्द्र लिङ्देनले पनि छाडे पूर्वराजा ज्ञानेन्द्रको साथ, राजावादीहरुको मथिङ्गल हल्लिनेगरी दिए अहिलेसम्मकै कडा अभिव्यक्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुलाई झस्काउने अभिव्यक्ती दिएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राजा फर्काउनेगरी अघि बढेको कुरा गलत भएको अभिव्यक्ती दिएका हुन् । कांग्रेस, एमाले...

हार्ने डर कि स्थानीय तह विकास गर्ने योजना : लालबाबू पण्डित मेयरमा भिड्दै ?

काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचन निकै रोचक हुने देखिएको छ । केन्द्रीय लेबलकै नेताहरु स्थानिय तहको नेतृत्व गर्न तम्सिन थालेपछि नयाँ आशाको सञ्चार हुने देखिएको छ । मर्यादाक्रम तल भए पनि...

श्रीलंकामा संकटकाल घोषणा

१९ चैत, काठमाडौं । श्रीलंकामा राषट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो ।...

मन्त्री रामकुमारी झाँक्री भवन उद्घाटन गर्न धनकुटा पुग्दा एमाले सांसदले अघिल्लै दिन गर्दिए उद्घाटन

काठमाडौ । सरकारले निर्माण सम्पन्न गरेको एउटा भवनको उद्घाटनका लागि मन्त्री रामकुमारी झाँक्री पुग्दा एमाले सांसदले भवन उद्घाटन सम्पन्न गरिसकेका छन् ।धनकुटा नगरपालिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन...

मोदी तनावमा, कसले दियो ज्यान मार्ने धन्की

काठमाडौं । यतिबेला नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा दक्षिणी छिमेक भारतको भ्रमणमा रहेका छन् । देउवा दिल्ली पुगेकी दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे सार्वजनिक भएको एउटा खबरले भारतमा हल्लीखल्ली मच्चाएको हो ।...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, साल चैत्र १९ गते शनिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

काठमाडौं : आज श्री शाके १९४३ बि.स.२०७८ साल चैत्र १९ गते शनिबार इश्वी सन २०२२ अप्रिल २ तारीख चैत्र शुक्ल पक्ष प्रतिपदा तिथी रेवती नक्षत्र ऐन्द्र योग वव करण चन्द्रमा मिन राशिमा...

माधवको रोकिएन आँसु, यती ठूलो नेताले छोडेर गए एमालेमा

काठमाडौं । दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किन लागेको खबर छ । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन...

के दुर्गा प्रसाईंको ‘मानसिक सन्तुलन’ बिग्रीएको हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई जवाफ फर्काएका छन् । अन्य पार्टीहरू र पत्रकारलाई तथानाम भनेपछि प्रसाईंको आलोचना भैरहेको...