सन्दीपले केसमा पनि हाने छक्का : क्रिकेट खेल्न विदेश जान पाए अनुमति
१५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र...