भाइरल भइरहेको यो मतपत्रमा किन र कसले राख्यो चुनाव चिन्हमा ‘ब्रा’ र ‘माउसुली’ ?

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनवारे सामाजिक सञ्जालमा समेत व्यापक प्रचार हुन थालेको छ । राजनीतिक दलहरुले आफू अनुकूलका नारा,पर्चा र मतपत्र बनाएर हालेका छन् । तर, नियमनकारी...

यात्रीलाई सास्ती, सरकारले बढायो सार्वजनिक यातायातको भाडा

सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत...

ओलीले गराएको गोप्य सर्वेक्षण, गठबन्धन रहे प्रत्यक्षमा एमालेको आठ सिट

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेको अवस्था कस्तो छ भनेर नेताहरूलाई सर्वेक्षण गर्न लगाएका थिए । देशका केही जिल्लामा गरिएको सर्वेक्षणपछि ओली यतिबेला तनावमा छन् । गत चुनावमा...

देउवा सरकार चुनावअघि नै ढल्छ, दिनगन्ती सुरु भइसक्यो : केपी ओली

जुम्ला। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार धेरै दिन नचल्ने बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै अध्यक्ष ओलीले यो सरकारको दिनगन्ती सुरु भइसकेको बताए। जुम्लामा बिहीबार...

ओली बने मुर्गा, आखिर कसले कसरी बनाए मुर्गा ?

भक्तपुर । मेडिकल व्यावसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई समेत झुक्याएका छन् । भक्तपुरमा बुधबार २२ हजार माओवादी कार्यकर्ता प्रवेश गराउने भनेर ओलीलाई झुक्काएर बोलाएको आरोप...

अभिनेता निखिल उप्रेती पनि होमिए राजनीतिमा

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पार्टी प्रवेशको क्रमले तिब्रता पाएको छ । त्यसमा पनि कलाकारहरु पार्टी प्रवेश गर्ने क्रम बढेको छ । केही दिनअघि कलाकार एवम् अभिनेतृ करिश्मा मानन्धर नेकपा...

न्वारनको नामले तहल्का मच्चाएपछि करिश्माले लेखिन् यस्तो कडा स्टाटस, स्टाटस नै बन्यो भाइरल )

गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर यतिखेर चर्चाको केन्द्रमा रहेकी छिन् । आफू एमालेमा एउटा नयाँ मान्छे भएको बताएकी उनले सोमबार पहिलोपटक पार्टीको आसभामा भाषण गरेकी थिईन् । उनले कपिलवस्तुमा...

प्रचण्डकै अगाडी किन यसरी भक्कानिए प्रधानमन्त्री देउवा ?

काठमाडौं । सशस्त्र द्वन्द्वको बेला राज्य र विद्रोही पक्षबाट बलात्कृत महिलाका कुरा सुनेर मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा भक्कानिए । अनि आक्रोशित हुँदै भने, ‘कसैलाई छाड्नु हुँदैन, एकएक पीडकलाई जेल चलान गर्नुपर्छ...

४४ महिनामा काठमाडौंमा दुर्घटनामा परी ५ सय ६८ जनाको मृत्यु

बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा...

यो कस्तो बाध्यता : हतियार बोक्ने हातमा झाडु

सशस्त्र प्रहरी सधै हातमा हतियार वा लौरो बोकेर ड्युटी गरी रहेको अवस्थामा भेटिने गर्छन । सशस्त्र प्रहरीको अन्य बेला देखिने हाउभाउ बुधवार फरक थियो । उनीहरु हतियार र लौरोको साटो हातमा झाडु...