४४ महिनामा काठमाडौंमा दुर्घटनामा परी ५ सय ६८ जनाको मृत्यु

बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा...

यो कस्तो बाध्यता : हतियार बोक्ने हातमा झाडु

सशस्त्र प्रहरी सधै हातमा हतियार वा लौरो बोकेर ड्युटी गरी रहेको अवस्थामा भेटिने गर्छन । सशस्त्र प्रहरीको अन्य बेला देखिने हाउभाउ बुधवार फरक थियो । उनीहरु हतियार र लौरोको साटो हातमा झाडु...

युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी अन्त्य हुन्छ : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा...

करिष्माको लागि ओली चमत्कारी ‘बा’: नाम र पद नै भयो परिवर्तन, आखिर किन ?

काठमाडौं । हिजो दिउँसो कपिलवस्तुमा एमालेले अन्य राजनीतिक दलका केही नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएको छ । कार्यक्रममा सहभागी हुन बिहान एमाले अध्यक्ष केपी शर्मा ओली १५ सदस्यीय टोलीलाई लिएर...

यो नालायकहरुको सरकार हो – ओली

कपिलवस्तु — नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई नालायक भएको आरोप लगाएका छन् । ‘भारतलाई चार रुपैयाँमा बिजुली बेचेर ३८ रुपैयाँमा किन्ने यो सरकार नालायक नभए के हो...

पाकिस्तानका प्रधानमन्त्री इमरान खान तनावमा , यसरी परे अल्पमतमा ?

पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) अध्यक्ष बिलावल भुट्टो जर्दारीले राष्ट्रिय सभामा बुधबार इमरान खानले ‘अहिले बहुमत गुमाएको’ बुधबार दावी गरेका छन्। प्रधानमन्त्री खानको सट्टामा विपक्षी दलका नेता शहबाज शरीफ अन्सारी चाँडै प्रधानमन्त्री बन्ने...

नेपालको फोहोरी राजनीतिलाई फाल्न केजरीवालको खोजी

काठमाडौँ उपत्यकाको वरिपरि काँठक्षेत्रमा सानोतिनो विवाद र झैझगडाले पनि समय नटुंगिँदै उग्र रूप लिन्छ। गालीगलोजमा प्रयोग हुने झर्रा शब्दहरूकेही बाँकी रहँदैनन्। आरोप/प्रत्यारोप शिखरकै हुन्छ। र, कसैले मध्यस्थता गर्ने प्रयत्न गर्‍यो भने झगडियाहरू...

भाईरल भेलु बाजे दोहोरी गाउन काठमान्डौमा ,बुढिको याद ब्याल्कुल आउँदैन भन्दै हँसाएर मुर्छा पारे,

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १७ गते बिहिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

काठमाडौं : राशि वास्तवमा आकाशमा अवस्थित ग्रहहरूको नक्षत्रको एक विशेष आकार र उपस्थितिको नाम हो। आकाशमा न कुनै भेडा छ र न कुनै सिंह छ, सजिलै पहिचानको लागि तारा समूहको आकारको समानता...

गठबन्धनभित्र गठबन्धन, आखिर कस्तो गठबन्धन ?

१६ चैत, काठमाडौं । ‘अहिले गठबन्धनभित्रै गठबन्धन बन्ने अवस्था छ । हामी पाँच दलीय गठबन्धनमा छौं, अब चार दलीय गठबन्धन बन्छ कि !’ गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति सदस्यहरुसँग बुधबार भएको भेटमा...