सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने बताएका छन् । जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ...

आज पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौ । केही दिन यता ओरालो लागेको सुनको मुल्य साताको पहिलो दिन आज पनि घटेको छ। आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत...

तपाइँको राशी कुन ? तपाइँको भाग्य कति वर्षमा चम्किन्छ ? यस्तै कुरा थाहा पाउँन पढ्नुहोस्

मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ । वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ । मिथुन राशि हुनेहरुका लागि...

विमल सिटौलाको कृति ‘निर्दोष डेरावाल’ बजारमा

काठमाडौँ – विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा आएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयमा उपन्यास विमोचन गरिएको हो । पुस्तकको वरिष्ट साहित्यकार पूर्व प्रा. डा. गोबिन्दराज भट्टराई, अञ्जना वस्ती भट्टाराई, साहित्यकार तथा शिक्षाविद् डा....

कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक विष्ट निलम्बित

सुर्खेत ६ चैत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट निलम्बन भएका छन् । विष्टलाई पार्टीले दलको सदस्यबाट निलम्बन गरेको हो । यस अघि नै राजीनामा दिएका...

बेबी बम्पमा अहिले सम्मकै सुन्दर देखिइन् चर्चित कमेडियन भारती, फ्यानले भने आहा

काठमाडौं- चर्चित कमेडियन   भारती सिंह चाँडै आमा बन्दै छिन् । उनले हालै म्ँत्तै सामाजिक सञ्जालमार्फत फोटो र भिडियो शेयर गरेर आफ्नो बेबी बम्प सार्वजनिक गरेकी छिन् । सार्वजनिक   तस्विरमा उनी खुलकी र...

मानिसझैँ हात्ती पनि समूहमाभन्दा एक्लै चिन्तित हुन्छन्

म्यानमार । मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ अध्ययनले...

ओली–नेपाल घोचपेच व्यक्तिगत तहमै

 करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस)  का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप...

म्यादी प्रहरीमा आजदेखि आवेदन दिन सकिने : यस्ता छन् मापदण्ड

काठमाडौं। आजदेखि स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आवेदन दिन पाउने भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४...

वर्षा शिवाकोटीको हट अवतर, समुद्रमा खिचाएको तस्बिरले सामाजिक सञ्जालमा तरंग

काठमाडौं : हाल अमेरिकामा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले त्यहाँ समुद्रमा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नेपाली चलचित्र क्षेत्रकी आशा लाग्दो नायिका हुन् वर्षा शिवाकोटी । ‘नाई नभन्नु ल २’बाट फिल्म...