अजय पत्नि काजोल गर्भवती भएको तस्विर सामाजिक संजालमा भाइरल, धेरैले सोधे बुढेसकालमा के चाला हो यो भनेर

बलिउड अभिनेत्री काजोल गर्भवती छिन् । उनी तेस्रो सन्तानकी आमा बन्न लागेकी छिन् । यदि तपाई पनि यो खबर सुन्न पाउनुहुन्छ भने हैरान हुनुपर्ने अवस्था छैन । किनभने यो समाचार झुटा हो...

पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक ‘क्लोज-अप’सार्वजनिक

काठमाडौं। नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री...

लोभी पापीहरुले साथ छोडे, चिन्ता केही छैन्ः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी विचारमा विशाल भएको तर्क गरेका छन्। पोखरामा शनिबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संख्यामा सानो भए पनि विचार...

‘हाम्रो पार्टी सर्वहारा वर्गको हो, खल्तीमा पनि पैसा लिएर हिँड्न सक्दैनौँ’: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् । शनिवार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको...

नर्सको तलबले खाजा खर्च र बसभाडा पनि पुग्दैन

काठमाडौं । काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुईरतीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो ।...

ओलीको गृहजिल्ला किन जाँदैछन् ज्ञानेन्द्र ? यस्तो रहेछ तयारी

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो। उनको सुरक्षा र कन्भेसहितको टोली...

नेपाल आइडल सिजन-४ को उपाधि मगरलाई

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले...

मलाई गाली गर्न मात्र अरबौं खर्च भइरहेको छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गाली गर्न अरबौं खर्चिएको टिप्पणी गरेका छन् । आज सिन्धुलीमा माओवादी पार्टी कार्यालय भवन उदघाटन गर्दै उनले आफूमाथि गाली गलौजका लागि मात्र...

प्रचण्ड आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित

पोखरा, ५ चैत-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । प्रचण्ड आइतबार पोखरा आउन लागेका हुन् । उनी आउने कार्यक्रमले सांसदहरू...

बिस्तारै एमाले छाड्नेको संख्या बढ्न थाल्यो: गोरखाका अध्यक्ष नै माओबादी केन्द्रमा प्रवेश

गोरखा, ५ चैत । गोरखामा नेकपा एमालेका वडापार्टी अध्यक्ष नै नेकपा (माओबादी केन्द)्रमा प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले धार्चे गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सानुकान्छा गुरुङ...