बिस्तारै एमाले छाड्नेको संख्या बढ्न थाल्यो: गोरखाका अध्यक्ष नै माओबादी केन्द्रमा प्रवेश

गोरखा, ५ चैत । गोरखामा नेकपा एमालेका वडापार्टी अध्यक्ष नै नेकपा (माओबादी केन्द)्रमा प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले धार्चे गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सानुकान्छा गुरुङ...

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले १५ चैत्र अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् । मन्त्रिमण्डल हेरफेर गर्दा माओवादीले लिदै आएको केही मन्त्रालयमा पनि...

प्रकाश सपुतले गीत सच्याएपछि अखिल अध्यक्षद्वारा धन्यवाद

काठमाडौँ। गायक प्रकाश सपुतले ‘पीर’ गीत सच्याएपछि अखिल (क्रान्तिकारी) ले धन्यवाद दिएको छ। संगठनकी अध्यक्ष पञ्चा सिंहले शनिबार सार्वजनिक सञ्जाल फेशबुकमार्फत गायक सपुतलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्,‘ प्रकाश सपूत जि ले...

प्रचण्ड पुत्री रेणु दहालको अर्को उदाहरणिय काम : स्कूल टाढा भएका गरिब छात्रालाई दिइन साइकल

काठमाडौं- भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ। महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो। दुई वर्षअघिदेखि सुरु गरिएको...

अन्ततः लडाकुहरु सँग माफी माग्दै सपुतले हटाए पिर बाट विवादित दृश्य: सहि कि गलत ?

काठमाडौं विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई...

ज्योतिष तथा नायक हरिहर र नायिका निता ढुंगाना विवाह बन्धनमा बाधिदै

काठमाडौं-ज्योतिष तथा नायक हरिहर अधिकारी र नायिका निता ढुंगाना विवाह बन्धनमा बाधिने भएका छन् ।हरिहर र नीताले २०७९ सालमा विवाह गर्ने तयारी गरेको बताइएको छ । लामो समय देखी प्रममा रहेका भनिएको...

पुर्वप्रधानमन्त्री भट्टराईको निर्देशनमा पालुङ्टार नगरपालिकाको लागि ५० करोडका योजनाहरु स्वीकृत

चैत ५ काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाको सहरी मन्त्रालय अन्तर्गत भौतिक बिकासको लागि उपलब्ध गराइएको पचास करोड रुपैयाको माग गरिएका बिकास योजनाहरु सहरी बिकास तथा भवन निर्माण विभागबाट स्वीकृत भएका छन् । बिभाग...

जनता बदलिएका होइनन्, हामी बदलिएका छौं : प्रचण्ड

सिन्धुली। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन्। आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान...

१ करोड भ्यूज गएपछि युट्युबबाट हटाए प्रकाशले पिरको भिडियो फेरी अपलोड गरे

काठमाडौँ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको सवा १६ मिनेट लामो गीत पीरको भिडियो हटाएर पुन अपलोड गरिएको छ । माओवादी निकट व्यक्तिहरुले दबाब दिँदै तत्काल हटाउन चे ता...

पाथिभरा माताले सबैको मोकामना पुरा गरुन, चैत्र ६ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष...