एमाले नेता योगेश भट्टराईले किन गरे ‘विप्लव’को प्रशंसा ?

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ल्याएको चुनावमा सहभागी हुने प्रस्तावको प्रशंसा गरेका छन्। कपिलवस्तुको शिवगढीमा शुक्रबारदेखि जारी नेकपाको केन्द्रीय समिति बैठकमा पार्टीका महासचिव विप्लवले...

अक्षयको फिल्म ‘बच्चन पाण्डे’को पहिलो दिनको कमाइ कति ?

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ले बक्स अफिसमा राम्रो ओपनिङ सुरुवात गरेको छ। बक्स अफिसमा ‘बच्चन पाण्डे’ले पहिलो दिन १२ करोड भारुको राम्रो आम्दानी गरेको बताइएको छ। अक्षयको फिल्मलाई प्रभासको...

विश्वको सबै भन्दा खुशी देशको सूचीमा पहिलोमा फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

काठमाडौं । विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको...

‘‘मर्दांगी’को परीक्षामा पास हुन नसक्दा पुरुषले आत्महत्या समेत गर्छ’, कमला भासिन

अमिर खानः यो मर्दांगी (पुरुषत्व) को जुन सोच छ हामीमा, त्यसको सुरुवात कहाँबाट हुन्छ? कमला भासिनः अत्यन्त भारी मनका साथ म भन्छु र त्यसो भन्नुपर्दा म आफैँलाई ग्लानीसमेत हुन्छ। पितृसत्ता स्वयं पुरुषका लागि...

कम्युनिष्ट एकताः कति सम्भव कति असम्भव?

कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित कमरेड घनश्याम भूसालको लेखले नेपालका कम्युनिष्ट पार्टीहरुका बीच एकताको सम्भावना बारे फेरि बहसको माग गरेको छ। (यहाँ कम्युनिष्टहरुका कुरा नगरेर कम्युनिष्ट पार्टीहरुका कुरा मात्र गरिने छ)...

पैसा कहाँ हरायो भनेर खोज्दै छु : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन्। शुक्रबार नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा उनले पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको...

लाइसेन्स परीक्षामा हुने नसक्ने सेटिगं भएको पाइयो, पासलाई फेल र फेललाई पास बनाउने हर्कत सम्म गरियो

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई...

टुँडिखेलबाट ख सेर १७ वर्षीय कृजन गुरुङको मृत्यु

काठमाडौं : तनहुँको बन्दीपुरस्थित टुँडिखेलबाट ख’से’र बुधबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–२ हल्थुम बस्ने १७ वर्षीय कृजन गुरुङ रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ टुँडिखेलको भिरबाट...

पल शाह काण्ड : अर्की चर्चित युवती पनि चितवनबाट पक्राउ

काठमाडौँ : अभिनेत्री रेखा थापाको चरित्रह’ ‘त्या गरेको आ’रोपमा अभियानी शर्मिला वाइवा पक्राउ परेकी छन् । अभिनेत्री थापाले साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले वाइवालाई चितवनको टाँडीबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमा...

विद्यालय भवन भत्कियो ,चौरमा पठनपाठन गर्न बाध्य विद्यार्थी

म्याग्दी, ५ चैत -धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र...