कसरी हुन्छ वर्गहरूको उत्पत्ति ?

सामाजिक श्रम विभाजन सामाजिक उत्पादनका विकास प्रक्रियाको अपरिहार्य परिणाम हो। ऐतिहासिक विकास प्रक्रियालाई भौतिकवादी आधारमा हेर्दा मानिसलाई बाच्नका लागि सर्वप्रथम भोजन, पानी र वासस्थानका साथै जीवन धान्न र बाच्न अन्य विभिन्न बस्तु...

वृद्ध भत्ता हामीले दिन थालेका हौँ, स्याबास भन्नु पर्दैन?

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोरखाको लाप्राक पुगेर वृद्धभत्तासहितको सामाजिक सुरक्षा कार्यक्रम आफूले सुरु गरेको दाबी गरेका छन्।शुक्रबार लाप्राकमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले मान्छेले गुण पनि बिर्सिँदा...

‘पैसा कहाँ हराइरहेको छ ? सिरानमुनी वा ओछ्यानमुनी ? म खोज्दैछु’, अर्थमन्त्री जनादर्न शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण बजारमा तरलता अभाव सृजना भएको बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री शर्माले व्यक्तिले संस्थाले घरमै पैसा...

कक्षा १२ को परीक्षा मिती तोकियो (तालिकासहित)

काठमाडौं, ४ चैत -कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने...

२६ केन्द्रीय नेतामाथि रविन्द्र मिश्रको कारबाही कायरताको पराकाष्ठा !

काठमाडौं, ४ चैत-पार्टी अध्यक्ष रविन्द्र मिश्रपक्षले वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई गरेको कारबाही कारयताको परकाष्ठा भएको मिलन पाण्डेपक्षले टिप्पणी गरेको छ। मिश्रले पार्टीबाट निष्काशन गरेका विवेकशील साझाका संयोजक पाण्डे पक्षले...

महानगरका नीति, योजना र निर्णयमा कुनै विवाद छैन : प्रमुख विद्यासुन्दर शाक्य

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद नरहेको जानकारी गराउनुभएको छ । महानगरका क्षेत्रगत काममध्ये मूर्तअमूर्त सम्पदा जोगाउन, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न लिइएका नीति, बनाइएका योजना...

पुँजीवादी शक्तिका आँखामा सोभियत सङ्घ ढल्नुका पाँच कारण

काठमाडौं। सन् १९९१ को डिसेम्बर २५ मा मिखाइल गोर्भाचोभले सोभियत सङ्घको राष्ट्रपति पदबाट आधिकारिक रूपमा राजीनामा दिए। त्यसको भोलिपल्ट त्यहाँको संसद्ले १५ स्वतन्त्र राज्यहरूको स्वतन्त्रतालाई मान्यता दियो र सोभियत सङ्घको अस्तित्व समाप्त...

पाथिभरा माताले सबैको मोकामना पुरा गरुन, चैत्र ५ गते शनिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

काठमाडौं : आज श्री शाके १९४३ बि.स.२०७८ साल चैत्र ५ गते शनिबार इश्वी सन २०२२ मार्च १९ तारीख चैत्र कृष्ण पक्ष प्रतिपदा तिथी हस्ता नक्षत्र बृद्धि योग तैतिल करण चन्द्रमा कन्या राशिमा...

सवारी अनुमति पत्रको परीक्षामा यतिसम्म हुँदो रहेछ …

काठमाडौँ, ४ चैत -सवारी साधन चलाउनका लागि चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा उपलब्ध गराउन सकेको...

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : पूर्वप्रधानमन्त्री नेपाल

गोरखा, ४ चैत-पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहँुदै...