कक्षा १२ को परीक्षा जेठमा हुने, मिति तोकियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय...

‘दोस्रो लिगलिगे साइकल दौड’मा राना प्रथम

‘दोस्रो लिगलिगे साइकल दौड’को उपाधि एपिएफका सुरज रानाले जितेका छन् । ५३.९ किलोमिटर निर्धारित दूरी २ घण्टा २५ मिनेट ४८ सेकेन्डमा पार गर्दै राना साइकल दौड प्रतियोगितामा प्रथम भएका छन् । दुई...

युरिक एसिड यसरी बढ्छ र जोर्नी किन दुख्छ ? सम्पूर्ण कुरा थाहा पाउनुहोस्

काठमाडौं। जाडो याम सकिए पनि गर्मी खासै बढेको छैन। चिसो मौसममा हाड जोर्नी दुख्छ, खासगरी प्रौड उमेरका व्यक्तिलाई। युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग...

शनिबारकाे विदा यसरी गर्नुगोस् सदुपयोग गर्ने मिल्ने छ दीर्घकालीन लाभ

नवीन पोख्रेल/काठमाडौं। विश्वका कतिपय मुलूकमा शनिबार र आइतबार २ दिने सार्वजनिक विदा हुने भए पनि नेपालमा शनिबार मात्र विदा दिने प्रचलन छ। हप्ताभरिका कामको व्यवस्थापन र रिफ्रेसमेन्टका लागि शनिबार विदा दिने गरे...

दुधमा मिसावट भएको छ कि छैन यसो यसो गर्नुहोस् थाहा हुन्छ सम्पूर्ण कुरा ?

काठमाडाैं । दुध स्वस्थ्य जीवनका लागि निकै उपयोगी हुन्छ । वालबालिका, वृद्ध र युवायुवतीहरुला‌‌ई दुधको नियमित सेवन गर्दा फाइदा पुग्छ । दुधमा क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस, भिटामिन बि १२ जस्ता कैयौं...

महिनावारीमा खपिनसक्नु पेट दु:ख्छ भने यस्तो गर्नुस्

काठमाडौं। महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण...

यस्तो गर्नुस् हुनुहुन्छ लोकसेवाको अन्तर्वार्तामा सफल ?

काठमाडाैं । लाेकसेवामा पास भएर सरकारी जागीर खाने धेरै नेपालीकाे सपना हुन्छ । तर विडम्बना लाेकसेवामा नाम निकाल्न धेरै नेपालीका लागि फलामकाे चिउरा चपाउनु जस्तै भएकाे छ । कतिपय त लिखित परीक्षामा...

थेसिस लेख्ने तरिका ?

थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन्। नियमित कक्षा लिएका हुदैनन्। कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा वर्षाैंदेखि अधुरै हुन्छ। विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुकमार्फत थेसिस लेख्ने तरिका...

तपाइँले कमाएको पैसा यसरी गर्नुहोस् बचत गर्ने ?

काठमाडौं। धनी बन्न सजिलो छैन। मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै। प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ। यस्तो गर्नसक्ने क्षमता...

सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउँछु : मन्त्री भुसाल

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन्। उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिंचाइमा खपत हुने विद्युत...