अस्वस्थ खानपानले बढ्दै हृदयाघात

काठमाडौँ, २ चैत- मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको...

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ, २ चैत शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ ।नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई...

राहदानी विभागबाट समातिएका १२ जनामध्ये यी कलिला २० – २१ वर्षका युवाहरुको झोलामा के थियो त्यस्तो ?

काठमाडौं, २ चैत – विद्युतिय पासपोर्ट (ई–पासपोर्ट) छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले...

एमालेको निष्कर्ष : महाभियोग लम्ब्याउन गठवन्धन सरकारले संसद अधिवेशन अन्त्य गर्यो

काठमाडौं २ चैत । नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकले प्रधानन्यायाधी माथि लगाइएको महाभियोग लम्ब्याउन संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ । आज बुधबार बसेको संसदीय दलको बैठकले गठवन्धन सरकारले...

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २ चैत – इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य...

यो दुई महिना आक्रामक रुपमा सेना भएर निस्कने हो भने चुनाव जितिन्छ : प्रचण्ड

काठमाडौं २ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु २०६४ को चुनावमा आक्रामक भएकै कारण जितेको बताएका छन् । बुधबार काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रचण्डले...

त्यसपछि चम्कियो आलिया भट्ट र विक्की कौशलको भाग्य…

काठमाडौं, २६ फागुन – अभिनेत्री आलिया भट्ट हालका दिनमा फिल्म ‘गंगूबाई काठियावाडी’लाई लिएर चर्चामा छिन् । यो फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिसकेको छ । यसअघि अभिनेत्री दीपिका पादुकोणसम्मका फिल्मले बक्सअफिसमा...

राजस्व छली गर्ने सौगात इन्टरनेसनलका तीन जनाविरुद्ध साढे १६ करोड बिगो दाबी माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर

काठमाडौं २ चैत । राजस्व चुहावट गरेको गरेको भन्दै राजस्व अनुसन्धान विभागले १६ करोड रुपैयाँ भन्दा बढी बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले सौगात इन्टरनेसनलका प्रोप्राइटर...

महोत्तरीका ८० प्रतिशत पालिका जित्ने काँग्रेसको दाबी

महोत्तरी, २ फागुन – नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दावी गरेका छन् । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियाे भएकाले महाेत्तरीका...

नेपाली सिनेमाजगत बाट आयो दुखद खबर : चर्चित कलाकारको निधनले पुरै चलचित्र क्षेत्र शोकमा डुब्यो

काठमाडौं । नेपाली सिने जगतमा एउटा दुःखद खबर बाहिर आएको छ । पुराना चलचित्र निर्देशक, कलाकार मुकुन्द बस्ताकोटीको निधन भएको छ । कलाकार संघका अनुसार बास्ताकोटीको अमेरिकामा निधन भएको हो । बास्ताकोटीको...