अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक ३२ वर्षीय फिलिप पक्राउ

बैतडी -अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित...

पानीको मूल्य एकैपटक १५ रुपैयाँ बढेपछि डिलर व्यवसायी आन्दोलित, बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम

पोखरा, २ चैत-जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ । यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको...

एट्लेटिकोसँग पराजित हुँदै स्टार खेलाडी रोनाल्डो सम्मिलित युनाइटेड बाहिरियो

काठमाडौं, २ चैत-इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै...

अब काठमाडौदेखि लण्डनसम्म बसमा यात्रा: विश्वकै सबैभन्दा लामो यात्रामा १८ देशको भ्रमण

अब काठमाडौदेखि लण्डनसम्म बसमा यात्रा: विश्वकै सबैभन्दा लामो यात्रामा १८ देशको भ्रमण कहिल्यै बसमा संसारभर यात्रा गर्ने सोच्नुभएको छ ? सायदै कसैको दिमागमा यस्तो कुरा आएको होला । यदि तपाईंले पनि कहिल्यै...

साढे १३ हजार रुसी सेना मारिएको युक्रेनको दाबी , रुस भन्छ- आफ्ना नागरिकलाई सान्त्वना दिईरहेको छ युक्रेन

रुस–युक्रेन बीचको तनाव अझै पनि जारी नै छ । यस युद्धमा दुबै देशबीच ठुलो क्षती भईरहेको छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले आ आफ्नै हिसाबले विवरणहरू सार्वजनिक गर्दै आएका छन्...

मलाइकालाई टक्कर दिदै अर्जुन कपुरकी काकी महिप , उनले लगाएको पारदर्शी पोशाकले लाजमर्दाे बनायो

बलिउड उद्योगका चर्चित कलाकार मध्ये एक हुन् सञ्जय कपूर । उनको अभिनयलाई फ्यानहरुले रुचिपुर्वक नै लिने गरेका छन् । बलिउडका कलाकारहरु कहिले आफ्नो तस्विरका कारण चर्चामा हुन्छन् त कहिले आफ्नो परिवारका कारण...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र २ गते बुधबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

काठमाडौं : आज श्री शाके १९४३ बि.स.२०७८ साल चैत्र २ गते बुधबार इश्वी सन २०२२ मार्च १६ तारीख फाल्गुन शुक्ल पक्ष त्रयोदशी तिथी मघा नक्षत्र धृति योग तैतिल करण चन्द्रमा सिंह राशिमा...

नेताहरुलाई महल र चिल्ला गाडीमा चढाउँन माओबादीमा लागिएछ – शोभा पराजुली

कृष्णसिंह धामी, काठमाडौं : कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौ’वन च’ढि’सकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य...

एमसीसी बारेको भ्रम चिर्न कांग्रेसले तयार पार्‍यो पुस्तक

काठमाडौं, १ चैत – सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तकनै...

होलीमा ज’बर’जस्ती रंग दल्नेलाई कारबाही गरिने

खोटाङ, १ चैत जिल्ला प्रशासन कार्यालय खोटाङले मर्यादित र सभ्य ढंगले होली/फागु पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै होली/फागु मनाउने क्रममा कानून विपरितका गतिविधि नगर्न...