‘पल शाह प्रकरणबाट धेरै कुरा सिक्नुपर्छ’ भन्दै पल शाह प्रकरण बारे बोलिन नायिका सुरक्षा पन्त

काठमाडौं : जब’रज’स्ती क’र’णीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह तनहुँ प्रहरीको हिरासतमा छन् ।...

गठबन्धन गरेरै चुनावमा जानुपर्छः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै चुनावम जानुपर्ने बताएका छन्। तनहुँस्थित व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके...

इतिहासमा मैले डरलाग्दो दबाब र धम्की झेलेको छु : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफूले असाध्यै दुःख भोगेको बताएका छन्। शनिबार नुवाकोटको बिदुरमा स्व. नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा प्रचण्डले त्यसको संकेत गरेका हुन्। इतिहासमा डरलाग्दो...

बाबुराम भट्टराईको नजरमा ‘राजनीतिक दलहरु’

काठमाडौँ, २८ फागुन -जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन...

हिन्दूराष्ट्र पुन: स्थापनाको लागि आन्दोलनमा होमिन्छौं– कमल थापा

काठमाडौं, २८ फागुन-राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् ।राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणा सभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर...

नेपाली महिलाहरु स्वदेश देखि विदेशसम्म वेश्यावृतिमा सँलग्न छन्, : गायकार प्रकाश सपूत

 काठमाण्डाै । गायकार प्रकाश सपुतले नेपाली महिलाहरु नेपालमा र विदेशमा समेत वेश्यावृतिमा सँलग्न भएकाे सन्देश दिएका छन् । उनले पिर नामक गीत सार्वजनिक गर्दै जनयुद्धकालिन नारीहरु अस्मिता विक्रि गरिरहेकाे सन्देश दिएका हुन् ।...

तिम्रो मायाले मलाई पिर दियो : बिबादमा प्रकाश सपुत

काठमाडौं: प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा...

नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्छ – खनाल

भक्तपुर, २८ फागुन -नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार...

सत्ताको उन्मादले देशको हित गर्दैन : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुने डर भएकाहरूले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनमा ओलीले जनतामा जाने कुरालाई प्रतिगमन भनेको...

प्रकाश सपुतलाई ‘पिर’ गीत हटाउन अध्यक्ष सिंहको चेतावनी

काठमाडौँ। अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गायक प्रकाश सपुतलाई हालै सार्वजनिक गीत ‘पीर’ युट्युवबाट हटाउन अनुरोध गरेकी छन्। गायक सपुतको शब्द, संगीत र स्वरमा तयार पारिएको गीत ‘पिर’ मा जनयुद्धको कथाको हवाला दिएर...