एमसीसीकाे साइड इफेक्ट : माओवादी संयोजकसहित पाँच नेताले पार्टी छाडे

विशाल बस्नेत/ महोत्तरी : माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्। एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास...

‘बुलाकी’मा सुरक्षाको कर्णाली लुक्स

काठमाडौं, २५ फागुन – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’ को पहिलो मुहार सार्वजनिक भएको छ । पहिलो मुहारमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा...

८०० नेपालीले छोडे रसिया र युक्रेन, छिमेकी मुलुकहरुमा शरण

काठमाडौं । युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ।युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी...

काठमाडौँमा घरैमा बसी बसी जागिर मिलाइ दिन्छु भनेर के सम्म गरेनन् यि नौ जनाले

काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका...

‘रुस–युक्रेन युद्धले महिला र बालबालिका सङ्कटमा’

काठमाडौँ, २४ फागुन -अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा ‘रुस–युक्रेन युद्ध : महिला र बालबालिका सङ्कटमा’ विषयक विचार गोष्ठी गरिएको छ । कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका...

‘उत्तर कोरियाले फेरि आणविक परीक्षण साइट मर्मत गर्यो’

एजेन्सी – उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने...

लमजुङमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू

लमजुङ : स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ । सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो...

राज कुन्द्रा काण्डमा जोडिएकी अभिनेत्री पुनम पाण्डेले रुदै पोखीन् पीडा, भन्छिन् – पति सैम बम्बेले कुकुरले झैं पिट्थ्यो , खान पनि दिदैन थियो

पूनम पाण्डे कंगना रनौतको शो लकअपमा सहभागी भएकी छिन् । उनी प्रतियोगीका रुपमा राम्रो खेलिरहेकी छिन् । यस क्रममा पूनमले आफ्नो पर्सनल लाइफको बारेमा धेरै कुरा खुलासा गरेकी छिन् । उनले आफ्नो...

बलिउड अभिनेता अक्षय कुमारको परिवार शोकमा डुब्यो , परिवारका एक सदस्यको निधनमा अक्षयले लेखे यस्तो भावुक नोट

बलिउडका खेलाडी नामले परिचित अभिनेता अक्षय कुमार सामाजिक सञ्जाल प्रयोगमा एकदमै सक्रिय रहेका छन् । उनी आफ्नो ब्यत्तिगत र ब्यवसायिक जिवनका कुराहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुका लागि जानकारी दिईरहेका हुन्छन् । हालै...

अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार भूमिका श्रेष्ठलाई

फाल्गुन ५, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिलाको रूपमा अधिकारकर्मी भूमिका श्रेष्ठलाई पुरस्कार प्रदान गरेको छ । समुदायमा हक अधिकारको लागि गरेको योगदानका कारण भूमिले उक्त पुरस्कार पाएकी हुन् ।...