प्रदेश १ को नाम केपी ओली प्रदेश राख्न रामप्रसाद रिजालको माग
काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले प्रदेश १ को नाम केपी ओली प्रदेश राख्नुपर्ने बताएका छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै नेता रिजालले राजनेता केपी ओलीलाई सम्मान गर्दै केपी ओली...