नारी दिवसकै दिन पाएकाे दर्दनाक पीडा भुल्दैछिन् राधा चौधरी, गरिएको थियो यस्तो सम्म

धनगढी, २४ फागुन-तीन वर्ष बोक्सी भन्दै स्थानीयबाट कुटपिटमा परेकी राधा चौधरी विस्तारै पीडा भुल्दैछिन् । घरायसी काममा व्यस्त हुने राधाको घाउमा समाजले मल्हम लगाइरहेको छ । ‘समाजमा जाँदा गलत व्यवहार भएको मैले...

कुरीतिको जालो तोड्दै महिला : घरदेखि घाटसम्मै रीति बसाल्दै

तनहुँ, २४ फागुन-समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ । तर, याे विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका...

तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार

गलेश्वर, २४ फागुन -प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक ३००भन्दा बढी बिरामीले डुबेर उपचार गराइरहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि तातोपानी...

राजधानी काठमाडौंमा नै गरिबीले थलिएको एक परिवारको सबैलाई रुवाउने कथा

काठमाडौं, २४ फागुन । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले वि ,ष से, व न गरी सा ,मूहिक आ -त्म- ह ,त्या,को प्र,यास गरेका छन् । काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक...

जनयुद्धमा मारिएका ७३ माओवादी नेताका संझनामा शहीद स्तम्भ पार्क निर्माण

खोटाङ, २४ फागुन – साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क ९उद्यान० निर्माण गरिएको छ । दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद...

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २४ फागुन- प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले...

सोनाक्षीले त्यस्तो के गल्ती गरिन् र प्रहरी पछि लाग्यो ?

मुम्बई । ‘आर्थिक लेनदेनमा धोका दिएको’ भन्दै बलिउड अभिनेतृ सोनाक्षी सिन्हाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।दिल्लीमा एक कार्यक्रमका लागि ३७ लाख लिएर पनि सहभागी नभएको आरोपमा आयोजकले उनीविरुद्ध प्रहरीमा ठगी...

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

काठमाडाैं, २४ फागुन- नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको...

एकपछि अर्को काममा असफल हुँदै प्रचण्ड, फेरी यो अर्को काम पनि गर्न सकेनन्

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ । शुक्रबारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन...

एमाले मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको ओलीको दावी

‏ काठमाडौं २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै एमालेको सरकारले महिला अधिकारको...