क’र’णी ठहरे पललाई १२ वर्षसम्मको कैद, जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जेल
काठमाडौं । अभिनेता पल शाहविरुद्ध ‘नाबालिग’ एक गायिकाले ब’ला’त्का’रको जाहेरी दिएपछि उनीहरूका शुभचिन्तक दुई खेमामा बाँडिएका छन् । ‘१८ वर्ष उमेर नपुगेकी गायिका’ले अभिनेता पूर्णविक्रम (पल)शाहले आफूलाई ज’बर’ज’स्ती क’र’णी गरेकाले कानुनबमोजिम कारबाही...